अफगानिस्तानको आगो' पोर्चुगलबाट सल्किदै
पोर्चुगल: अनेसास पोर्चुगलले २०२५ जुन १ तारीख आइतबारको दिन ३:०० बजेबाट रामप्रसाद पन्त (आरपी)को पुस्तक 'अफगानिस्तानको आगो' को लोकार्पण गर्ने भएको छ । लिस्बोन पोर्चुगलको आन्जोसमा
रहेको एभरेष्ट रेस्टुरेन्टमा उक्त कार्यक्रम गर्ने भएको हो ।
'अफगानिस्तानको आगो' संस्मरणात्मक निबन्ध सङ्ग्रह हो ।
0 Comments