अन्तर्राट्रिय नेपाली साहित्य समाज पाेचुर्गलले छन्द कविता वाचन सहित २१० अाैं भानु जयन्ती मनाएकाे छ । अनेसास पाेचुर्गलकाे मासिक कार्यक्रम अनेसास अन्तरङ्ग अन्तर्गत एघाराै शृंखला भानु जयन्ती विशेष छन्द कविता वाचन गरि भानु जयन्तीकाे पूर्व सन्ध्यामा मनाएकाे हाे ।
कार्यक्रममा विअाेटी सल्लाहकार राेहिणी शर्माले शुभकामना ब्यक्त गर्नुभएकाे थियाे । त्यस्तै छन्द कविहरू रत्न विरही घिमिरे, गणेश प्रसाद खतिवडा, काेमल भट्ट, प्रकाश पाण्डे, गीता बजगाइँ, टीका सुदिस निराैला लगायतले भानु सम्बन्धी छन्द कविता वाचन गर्नुभएकाे थियाे । कार्यक्रमकाे संयाेजन अनेसास पाेचुर्गलका महासचिव एन बी अन्जानले गर्नु भएकाे थियाे भने उक्त कार्यक्रमकाे सहजीकरण अनेसास पाेचुर्गल सचिव गाेमा रेग्मीले गर्नुभएकाे थियाे । कार्यक्रम भर्चुअल माध्यमबाट भएकाे थियाे ।
0 Comments