Ticker

6/recent/ticker-posts

युरोप स्तरीय रचना वाचन कार्यक्रम जुन १८ हुने

 पाेर्चुगलः न्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले युरोपमा रहेका साहित्यकारहरुलाई विशेष रुपमा समेटेर युरोप स्तरीय रचना वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । 


अनेसासका युरोप समितिका पदाधिकारी, अनेसाससंग सम्बद्ध सम्पूर्ण साहित्यकारहरुलाई समेटेर कार्यक्रम गर्न लागिएको अनेसास उपाध्यक्ष तथा कार्यक्रम संयोजक सीता देवी बास्तोला बरालले बताउँनु भयो । रचना वाचन कार्यक्रम यहि जुन १८ तारिख आइतवारको दिन डेनमार्क समय दिउँसो २ बजेबाट भर्चुअल जुम माध्यमबाट हुने छ । 

Post a Comment

0 Comments